कांग्रेस दास र लासहरूको पार्टी होइन : गगन थापा
पुस २७, काठमाडौ । महामन्त्री गगनकुमार थापाले नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको बताउनुभएको छ ।
आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा जिउँदो मानिसको पार्टी भएको बताृनुभएको हो । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्,’ थापाले भन्नुभयो।



तपाईको प्रतिक्रिया