कांग्रेसको विशेष महाधिवेशन बन्दसत्र आज
पुस, २८, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज सोमबार हुँदै छ।
बन्दसत्र आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेले जानकारी दिनुभएको हो ।



तपाईको प्रतिक्रिया