विहान काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस
पुस, २९, काठमाडौं । आज विहान मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम डिग्री सेल्सियस रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको जानकारीअनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो।
हिजो यो समयमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो।



तपाईको प्रतिक्रिया