राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन
पुस ३०, काठमार्डौ । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुुसार उहाँको आज दिउँसो निधन भएको हो ।
सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका हुन् ।
बोहरा कम्मरको अपरेशन गरेर उपचाररत थिए ।



तपाईको प्रतिक्रिया