आशिका तामाङ धादिङ १ बाट उम्मेदवार बन्दै

कोशिस मल्टिमेडिया
३ घण्टा पहिले

Share

माघ ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूको उपस्थितिमा तामाङलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरिएको हो।

आशिका तामाङ एक सामाजिक आभियान्ता एंव समाजसेवीका रुपामा चिरपरिचित महिला अभियान्ता हुन ।

तपाईको प्रतिक्रिया