काठमाडौँ १ मा रञ्जु दर्शना
माघ ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले काठमाडौँ क्षेत्र नं. १ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी फागु २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फ सो क्षेत्रबाट दर्शानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् ।



तपाईको प्रतिक्रिया