नुवाकोट–१ मा नेकपाबाट हित बहादुर तामाङको उम्मेदवारी दर्ता
माघ ६, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युष्टि पार्टि का हित बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
तामाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट रामशरण महत तथा एमालेबाट बद्री मैनाली उम्मेदवार छन् ।



तपाईको प्रतिक्रिया