ओलीले झापा–५ र प्रचण्डले रोल्पाबाट गरे मनोनयन दर्ता

कोशिस मल्टिमेडिया
२ घण्टा पहिले

Share

माघ ७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन झापा ५ दर्ता गराएका छन् । ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरेको हो ।

त्यसैगरी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्।

प्रचण्ड अघिल्लो चुनावमा गोरखा २ बाट विजयी भएका थिए।

तपाईको प्रतिक्रिया