काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि चिसो बढेको छ

कोशिस मल्टिमेडिया
१ महिना पहिले

Share

नारीकोसिस डटकम/काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि  चिसोको असर बढेको छ साथै सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। मौसम प्रणालीमा देखिएको पश्चिमी वायुको आंशिक प्रभावका कारण बादल लाग्नुका साथै हुस्सु जमेको जनाइएको छ।

हुस्सुका कारण दृश्यता घटेपछि सवारी सञ्चालनमा कठिनाइ देखिएको छ। मौसम पूर्वानुमान अनुसार दिउँसो केही समय घाम देखिए पनि हुस्सु पूर्ण रूपमा हट्ने सम्भावना कम रहेकाले चिसोपन कायम रहने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया