बागमतीबाट राष्ट्रिय सभा सदस्यमा दंगाल र देवकोटा विजयी

कोशिस मल्टिमेडिया
३ घण्टा पहिले

Share

माघ ११, काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका प्रेम दंगाल र नेपाली कांग्रेसका गीता देवकोटा विजयी भएको छ।

एमाले र कांग्रेस गठबन्धनका साझा उम्मेदवार बनेका दंगाल र देवकोटा विजयी भएको हो। आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा दंगाल ६ हजार ६२ मतभार सहित विजयी भए भने देवकोटाले ६ हजार २ सय ५ मत प्राप्त गरेका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया