काठमाडौँ उपत्यकको न्यूनतम तापक्रम ९ डिग्रीभन्दा माथि

कोशिस मल्टिमेडिया
५ घण्टा पहिले

Share

फागुन २, काठमाडौं । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको हो।

हिजो (शुक्रबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८ः४५ बजे पनि सोही कायम रह्यो।

तपाईको प्रतिक्रिया