रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह भारी मतले झापा ५ बाट विजयी

२४ फागुन, काठमाण्डौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ बाट भारी मतले निर्वाचित भए । उनले ६८ हजार ३४८ भारीमत सहित सानदार विजयी हासिल गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नै गृहक्षेत्रमा १८ हजार ७३४ मत मात्र मत ल्याई पराजित भएका छन् ।



तपाईको प्रतिक्रिया