मिस युनिभर्सको टप १० मा पुगिन मनिता देबकोटा ।

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
मिस युनिभर्सको टप १० मा पुगिन मनिता देबकोटा ।

Share

 

२०१८ को मिस युनिभर्स थाईलयान्डको बैककमा भएको छ । जसमा नेपाल बाट मनिता देबकोटाले प्रतिनिधित्व गरेकी छन । यो प्रतिस्पर्धामा उनि अहिले टप १० भित्र पुग्न सफल भएकी छिन । अमेरीका ,यूरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ठ पाँच जनालाई छनौट गरी १५ जना र छ जनालाई वाईल्ड कार्ड मार्फत टप २० को छनौट ब्यबस्था गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाको तर्फ बाट तेस्रो नम्बरमा रहेकी छिन ।

तपाईको प्रतिक्रिया