जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

Share

नारी कोसिस डटकम/पुस–२०, चितवन । चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् ।

रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका हुन् ।

बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएपछि वृद्धलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया