अभिभाबकले बालबालिकाकालाई ध्यान दिनुपर्ने कुराहरु

बालबालिकालाई अबस्था अनुसार अश्विकार गर्न सिकाउने
बालबालिकालाई असहज लाग्ने अंगबारे जानकारी दिने
शरीरका अंगहरुमा कुन राम्रो छुवाई ( good touch )कुन नराम्रो छुवाई( bad touch)बालबालिकाई स्प्रस्ट पारिदिने
बालबालिका का अगाडी झाइ-झगडा वा हिंसात्मक गतिविधि नगर्ने
बालबालिकाका अगाडी रक्सि, चुरोट नखाने
बालबालिकालाई कुनै पनि कुरामा शारीरिक मानसिक यातना नदिने
बालबालिकाले प्रयोग गर्ने मोबाइलमा राम्रा नराम्रा कुरा के हेर्छन याद राख्ने
बालबालिकालाई समय तालिका अनुसार काम गर्न सिकाउने
बालबालिका सँग गुणस्तरीय समय विताउने
* जसले गर्दा बालबालिकाको बौद्धिक विकासमा महत्वपुर्ण भुमिका निर्वाहा गर्दछ ।
साइको सोसियल काउन्सलर
महालक्ष्मि आचार्य
तपाईको प्रतिक्रिया