महत्वपूर्ण सार्थक जीवनउपयोगी भनाईहरु, जसले तपाईको जीन्दगीमा परिपवर्तन ल्याउन सक्छ …..

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महत्वपूर्ण सार्थक जीवनउपयोगी भनाईहरु, जसले तपाईको जीन्दगीमा परिपवर्तन ल्याउन सक्छ …..

Share

नारी कोसिस डटकम ।
१. सपना नभएका मान्छेहरु पखेटा नभएका पंछिहरु जस्तै हुन् । – मुहम्मद अलि

२. भविष्यको लागि योजना बनाउ, किनभने हामी सबै त्यतैतिर जादैछौं । – मार्क ट्वेन

३. जुन मिनेटमा तपाईले निर्णय गरी काम थाल्नु हुन्छ, त्यसै मिनेट देखि जिन्दगी बदल्न थाल्छ । – विली जोली

४.आरामका जिन्दगी बिताएकाहरुलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडेर रुजवेल्ट

५. सबभन्दा ठूलो गल्ती उसले गर्छ जसले केही पनि गर्दैन किनभने उसले कम्तिमा स–साना काम गर्न त सक्थ्यो । – एडमण्ड बुर्के

६. अल्छिहरु आधा जिन्दगी के गर्ने भनेर सोची सोची बर्बाद गर्छन् र बाँकी आधा जिन्दगीमा ती कुरा किन गर्न सकेन भनी व्याख्या गर्दै बर्बाद गर्छन् । – जोन मेसन

७. असल काम गरिएन भने अन्ततः पुग्ने ठाउँ खराब नै हुन्छ । – जे डव्लु डासन

८. सानो उद्देश्य लिएर नबाँच, साना उद्देश्यले रगतै तताउन सक्दैन । – निकोलो मेकियावेली

९. सिंगो जिन्दगी भेडा जस्तो भएर बाँच्नु भन्दा एकदिन नै सिंह भएर मर्नु जाति । – एलिजावेथ केनी

१०. औसत मानिस भई बाँच्नु घातक कार्य हो । – ओस्कार वाइल्ड

तपाईको प्रतिक्रिया