विलियम सेक्सपियरका महत्वपूर्ण १० भनाईहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विलियम सेक्सपियरका महत्वपूर्ण १० भनाईहरु

Share

नारी कोसिस डटकम ।

१. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

२. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।

३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

५. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

६. धेरै सुन, थोरै बोल ।

७. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

८. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

९. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

१०. प्रेम अन्धो हुन्छ ।

तपाईको प्रतिक्रिया