तपाईंलाई भोक लाग्दैन ? छन् भोक नलाग्नुको कारण

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तपाईंलाई भोक लाग्दैन ? छन् भोक नलाग्नुको कारण

Share

नारी कोसिस डटकम/ मानिसलाई शरीरमा उर्जाको कमी भयो भने भोक लाग्ने गर्छ । हाम्रो शरीरलाई हाम्रो खानामा पाइने विभिन्न पौष्टिक तत्वहरुले उर्जा दिने काम गर्छ । दैनिक रुपमा खाने कुराहरुमा पौष्टिक तत्वयुक्त हुनुपर्छ ।

त्यसैले हामीले हाम्रो खानामा सबै खालको पौष्टिक तत्वहरु सामेल गराउनु पर्छ । केही मानिसहरुमा भोक नलाग्ने गर्छ । यस्तो अवस्थामा उनीहरु भोक लागेको छैन भनेर खाना पनि खाने गर्दैनन् । तर, यसो गर्नु गलत हो ।

यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । हामीलाई विभिन्न समस्याले गर्दा भोक नलागेको हुनसक्छ । जुन कुराको जानकारी हामीलाई थाहा हुँदैन । त्यसैले भोक लागेन भन्दैमा खाना नखानुको सट्टा भोक किन लागेन भन्ने कुरा  बुज्न र जान्न तिर लाग्नुपर्छ ।

यस्ता छन् हामीलाई भोक नलाग्नुको केही कारणहरु

१.मिर्गौलाले शरीरका विकारलाई फाल्ने र रक्तचाप ठीक राख्ने काम  गर्छ । मिर्गौलाले राम्रोसँग काम गरेन भने भोक लाग्दैन ।

२.तनावले दिमाग र शरीरलाई असर गर्छ । बढी तनाव भएमा भोक लाग्दैन ।

३. डायबिटिजका कारण शरीरमा बढी थकान, ज्यादा प्यास र पिसाब बढी लाग्छ । यी सबै कार्यले भोकमा असर गर्छ ।

४. अल्सरले पेटदेखि छातीसम्म असर गर्छ । यसको अन्तिम असर भोकमा पनि पर्छ ।

५. केही एन्टिबायोटिक औषधिको नियमति सेबन गर्दा साईडइफेक्टस्वरुप भोकमा पनि असर गर्छ थाइराईडका रोगीलाई पनि भोक लाग्दैन ।

यो पनि हेर्नुहोला  शरीरमा उर्जाको कमी भयो भने भोक लाग्ने गर्छ । हाम्रो शरीरलाई हाम्रो खानामा पाइने विभिन्न पौष्टिक तत्वहरुले उर्जा दिने काम गर्छ ।

त्यसैले हामीले हाम्रो खानामा सबै खालको पौष्टिक तत्वहरु सामेल गराउनु पर्छ । केही मानिसहरुमा भोक नलाग्ने गर्छ । यस्तो अवस्थामा उनीहरु भोक लागेको छैन भनेर खाना पनि खाने गर्दैनन् । तर, यसो गर्नु गलत हो ।

यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । हामीलाई विभिन्न समस्याले गर्दा भोक नलागेको हुनसक्छ । जुन कुराको जानकारी हामीलाई थाहा हुँदैन । त्यसैले भोक लागेन भन्दैमा खाना नखानुको सट्टा भोक किन लागेन भन्ने कुरा बुज्न र जान्न तिर लाग्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया