असफता के हो ? असफलता सम्बन्धी ५ भनाईहरु

१. पटक-पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो । -विन्सटन चर्चिल
२. असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । -हेनरी फोर्ड
३. म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन । -वप्रा विन्फ्रे
४. संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइला अगाडी पाएका थिए । – नेपोलियन हिल
५. तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । -थोमस एल्भा एडिसन
तपाईको प्रतिक्रिया