दिबंगत मन्त्री अधिकारीका आमाबाबुलाई काठमाडौं ल्याइयो

नारीकोसिस डटकम/काठमाडौँ, १५ फागुन । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।
कास्कीस्थित घरमा रहँदै आएका अधिकारीका बाबुआमालाई पोखरा देखि सिधै विमानमा काठमाडौँ ल्याइएको हो ।
आमा लक्ष्मी र बुबा इन्द्रलाई केहि समय अगाडी मात्रै काठमाडौं ल्याइएको जानकारी प्राप्त भएको छ।
तपाईको प्रतिक्रिया