लोकप्रिय नेता भरतमोहन अधिकारीको निधन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लोकप्रिय नेता भरतमोहन अधिकारीको निधन

Share

नारीकोसिस डटकम/फागुन १९, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएका अधिकारीको श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए । ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया