पर्यटन व्यवसायी आङछिरिङको टेकुघाटमा अन्त्येष्टि

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पर्यटन व्यवसायी आङछिरिङको टेकुघाटमा अन्त्येष्टि

Share

नारीकोसिस डटकम/फागुन १९ ,काठमाण्डौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको टेकुघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको वौद्ध परम्पराअनुसार काठमाडौंको टेकुघाटमा आइतवारअन्त्येष्टि गरिएको हो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया