रात्रीको समयमा महाशिवरात्रि मनाउन पुगेका भक्तजनहरुको भिड

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
रात्रीको समयमा  महाशिवरात्रि मनाउन पुगेका भक्तजनहरुको भिड

Share

नारीकोसिस डटकम /फागुन २०, काठमाण्डौं । महाशिवरात्रिको अवसरमा  आज रात्रीकालिन पूजामा पनि भक्तजनहरुको उस्तै भिड लागेको छ । त्यहाँ खटाएइका स्वंयम सेवक  समूहलाई भक्तजनहरुको भिड मिलाउन हम्मे हम्मे देखिन्थ्थो ।

 

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

तपाईको प्रतिक्रिया