प्रि–मनसुन सुरुः तीन महिनासम्म मौसम प्रभावित भइरहने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रि–मनसुन सुरुः तीन महिनासम्म मौसम प्रभावित भइरहने

Share

नारीकोसिस डटकम फागुन २१, काठमाण्डौं । यस वर्षको प्रि–मनसुन सुरु भएको छ ।

मार्च, अप्रिल र मे सम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने जनाइएको छ ।

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन ।

तपाईको प्रतिक्रिया