प्राइम कमिर्सियल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी सूचनासहित

नारीकोसिस डटकम फागुन २१, काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले मंगलबार जारी गरेको सूचनाअनुसार रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका ९ पदमा कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही १२ मार्चभित्र आवेदन दिन सक्नेछन् ।
सूचनाः
तपाईको प्रतिक्रिया