लामाको ‘चरी पासोमा’ सार्वजनिक (भिडियो)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लामाको ‘चरी पासोमा’ सार्वजनिक (भिडियो)

Share

नारीकोसिस/डटकम/फागुन २१, काठमाडौं । गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ सार्वजनिक गरेको छ ।

सोमबार आफ्नो युटुब च्यानल ‘Rajendra Lama’  मार्फत सार्वजनिक गरेका हुन् ।

लामाको आफ्नै शब्द, संगित रहेको उक्त गीतमा लामालाई पुर्णकला बिसीले साथ दिएको छ ।

पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामाको भनाई छ ।

भिडियो:

तपाईको प्रतिक्रिया