पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा विदेशी नागरिकको मृत्यु

नारीकोसिस डटकम/ फागुन २१, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा विदेशी नागरिकको मृत्यु भएको छ ।
सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका विदेशी नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको प्रहरी सहायक निरीक्षक सन्तोष सृुवेदी बताउँछन् । तर, उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया