सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नतिजा प्रकाशित (सूचनासहित)

नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले सहायक प्रशासक (प्रशासन), सहायक प्रशासक (लेखा), ल्याब असिस्टेन्ट र असिस्टेन्ट पदमा विज्ञापन गरेको थियो ।
सूचना:
तपाईको प्रतिक्रिया