१४९ यात्रु र चालक दलका आठ सदस्य रहेको इथियोपियन एयरलाइन्स दुर्घटनाग्रस्त

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१४९ यात्रु र चालक दलका आठ सदस्य रहेको इथियोपियन एयरलाइन्स दुर्घटनाग्रस्त

Share

नारीकोसिस डटकम/फागुन २६, काठमाण्डौं । १४९ यात्रु र चालक दलका आठ सदस्य रहेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त
केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्स दुर्घटनामा परेको छ ।

१४९ यात्रु र ८ चालक दलका सदस्य रहेको सो विमान इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा नै दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् । तर, दुर्घटना स्थल र मानवीय क्षतिबारे केही उल्लेख छैन ।

तपाईको प्रतिक्रिया