मुटुलाई यसरी स्वस्थ राख्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मुटुलाई यसरी स्वस्थ राख्नुहोस्

Share

नारीकोसिस डटकम । हरियो तरकारी, फलफुल, विभिन्न प्रकारका गेडागुडी, काजु, बदाम धेरै खाने गर्नु पर्दछ ।

कुकिज, पोट्याटो क्रेकर्स, सोडा ,कोक, फेन्टा चिनी हालेको पदार्थ यी कुराहरुले स्वस्थमा नकारात्मक असर पुग्नुको साथै मुटुमा पछि गएर समस्या देख्न सकिन्छ । त्यस कारण यस्ता चिजहरु कम खाने गर्नुहोस् ।

१.तेलमा तारेको खाना, स्नाक्स, चिल्लो तरकारी यी कुराहरु मा ट्रान्सफ्याट हुने भएकोले मुटुमा असर र दिमागमा स्ट्रोक हुने खतरा बढ्ने हुदा सके सम्म नखाने, खान परेमा थोरै मात्रामा खाने गर्नु पर्दछ।

२.धुम्रपान नगरौं र चुरोटको धुँवा वरीपरी पनि नबसौं ।

३.दैनिक ब्यायम गर्दा आफ्नो रक्तचाप जाँच गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया