देशभर मौसम बदली भई, पानी पर्ने सम्भावना

नारीकोसिस डटकम फागुन ३०, काठमाडौँ । देशभर बदली, भई पानी पर्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए ।
तपाईको प्रतिक्रिया