वडा अध्यक्ष शकुन्तला भारतीको निधन

नारीकोसिस डटकम /चैत १०, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० नम्बर वडाका अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ ।
विभिन्न रोगबाट ग्रसित ७६ वर्षिया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो । भारती स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष पदमा विजयी भएकी थिइन ।
छोरा नेपाल बाहिर रहेकोले आज आइतबार मात्र उनको अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया