सरकारको अनुरोधः विप्लव समूहललाई चन्दा नदिनुस्, जवर्जजस्ती गरे प्रहरीलाई खवर गर्नुस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सरकारको अनुरोधः विप्लव समूहललाई चन्दा नदिनुस्, जवर्जजस्ती गरे प्रहरीलाई खवर गर्नुस्

Share

नारीकोसिस डटकम चैत १०, काठमाण्डौं । सरकारले नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

आइतवार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शन काभ्रेबाट पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया