‘समय’ सम्बन्धि जीवनउपयोगी महत्वपूर्ण भनाइहरु

१. सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ । -बेन्जामिन फेंकलिन
२. आफ्नो समय बर्बाद गर्ने मानिस नै सबैभन्दा पहिला समय कमी भएको गुनासो गर्न थाल्छन् । -जीन डी ला ब्रुयर
३. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ ।-लर्ड चेस्टरफिल्ड
४. समय नै पैसा हो । -बेन्जामिन फ्रेंकलिन
५. हामीसँग केवल यहि क्षण छ, जुन हाम्रो हातमा तारा झै जगमगाइरहेको छ र बरफ झै पग्लिरहेको छ ।-मेरी बी रे
तपाईको प्रतिक्रिया