विप्लवका तीन कार्यकर्ता सप्तरीबाट, पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवका तीन कार्यकर्ता सप्तरीबाट, पक्राउ

Share

नारीकोसिस डटकम/ चैत १२, सप्तरी प्रहरीले सप्तरीबाट तीन जना विप्लव जिल्लास्तरीय कार्यकर्ता नेता पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ६ का नुनुराम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव छन् ।

तीनै जना विप्लव माओवादीको जिल्ला कमिटी सदस्य हुन् । उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया