आज प्रचण्ड स्वदेश फर्किदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आज प्रचण्ड स्वदेश फर्किदै

Share

नारीकोसिस डटकम/चैत १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्य उपचार पश्चात आज स्वदेश फर्कँदै छन् ।

अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहाल सहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया