४ घन्टाभित्र देशभरको प्रश्नपत्र रुजु गर्न निर्देशन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
४ घन्टाभित्र देशभरको प्रश्नपत्र रुजु गर्न निर्देशन

Share

नारीकोसिस डटकम चैत १५, , काठमाडौं । प्रदेश नं. २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया