बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

Share

नारीकोसिस डटकम/ चैत १७, बर्दिया । विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतबार बिहान तीन जनाको मृत्यु भएको छ ।

बर्दिया नगरपालिकाको बनगाईमा भएको दुर्घटनामा मधुवनका सुरज चौधरी, कृष्णा चौधरी र बर्दिया–९ का खगेन्द्र बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले जानकारी दिए ।

उनका अनुसार भे८प ६९६८ सुरज र कृष्णा सवार थिए भने र बा९१प ९३७७ नम्बरको मोटरसाइकलमा बस्नेत सवार थिए।

तपाईको प्रतिक्रिया