शनिबारदेखी सञ्चारविहीन हुम्ला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
शनिबारदेखी सञ्चारविहीन हुम्ला

Share

नारीकोसिस डटकम/चैत १७, हुम्ला । शनिबार बिहान ८ बजेदेखि हिमाली जिल्ला हुम्लामा रहेको रेडियो लिङ्कको विवियु कार्डमा समस्या भएपछि सदरमुकाम सिमकोट आसपासका क्षेत्र दुई दिनदेखि सञ्चारविहीन बनेको छ ।

सदरमुकाम सिमकोट छोपाखोर भन्ने डाँडामा रहेकोे रेडियो लिङ्कको टावरमा समस्या आएको नेपाल टेलिकम हुम्लाले जनाएको छ ।

कार्डमा समस्याका कारण टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकरी कार्यालय, सञ्चारकर्मीलाई समेत समस्या भएको छ। भरपदो सञ्चार नहुँदा हुम्लामा बेलाबेला सेवाग्राहीहरुले समस्या भोग्न बाध्य हुँ

तपाईको प्रतिक्रिया