कैलालीमा रक्तदान: बारा र पर्साका घाइतेको उपचारमा सघाउन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कैलालीमा रक्तदान: बारा र पर्साका घाइतेको उपचारमा सघाउन

Share

नारीकोसिस डटकम/चैत १८, कैलाली । बारा र पर्सामा आएको बिनाशकारी हावाहुरीमा घाइते भएकाहरुको उपचारका लागि रोटरी क्लब धनगढीले रक्तदान आयोजनामा गरिएको हो ।

रगत आजै हवाइ मार्गबाट काठमाडौ हुँदै बारा र पर्सा पठाइने रोटरी क्लब धनगढीका अध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया