शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने: उपचार खर्चको लागि चिन्ता लिनु पर्दैनु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने: उपचार खर्चको लागि चिन्ता लिनु पर्दैनु

Share

नारीकोसिस डटकम/चैत १७, काठमाडौँ । बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा
संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले भेट गरेका छन ।

भेटको क्रममा उनले घाइतेहरुलाई सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएका हुन् । उनले घाइते परिवारलाई भने ‘उपचार खर्चको चिन्ता लिनु पर्दैन, राज्यले सबै ब्यवस्था गर्छ।ु घाइतेसँगको भेटपछि उनले चिकित्सकलाई भेटेर सबै खालको बिधी प्रयोग गरेर उपचार गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया