प्रधानमन्त्री ओली: बाराको कलैया अस्पतालमा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
प्रधानमन्त्री ओली: बाराको कलैया अस्पतालमा

Share

नारीकोसिस डटकम/चैत १७, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले हावाहुरीबाट घाइते  भई अस्पतालमा उपचाररत पीडितहरुलाई भेटेका छन् ।

प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आएका हुन् । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक योजना मन्त्री रघुबीर महासेठ पनि घाइतेहरुलाई भेट्न कलैया अस्पताल पुगेका छन् ।

तपाईको प्रतिक्रिया