रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

Share

नारीकोसिस डटकम/चैत १९, रोल्पा । सोमबार राती चट्याङ पर्दा रोल्पामा एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर २७ वर्षीया ज्योति परियार मृत्यु भएको हो । रोशन परियारको घरमा खाना खाने क्रममा उनको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनिहरु एकै गाउँका हुन् ।

मृतकको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया