टिकटक प्रतिबन्ध गर्नुपर्ने अदालतको माग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
टिकटक प्रतिबन्ध गर्नुपर्ने अदालतको माग

एजेन्सी । मद्रास हाई कोर्टले केन्द्र सरकारसँग मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको छ ।

इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।

इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।

अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग गरेको छ । टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री पनि उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले बताएको छ ।

तपाईको प्रतिक्रिया