देशभर मौसम बदली भई तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
देशभर मौसम बदली भई तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान

Share

नारीकोसिस डटकम/चैत २१, काठमाडौँ । देशका अधिकांश भुभागमा मौसम बदली हुँदा मेघ गर्जनसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्य क्षेत्रमा बिहीबार आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्हरुको अनुमान छ ।

यस्तै पश्चिमको पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि बादल लागेको छ । तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन् ।

तपाईको प्रतिक्रिया