कृषि विकास बैंकले हावाहुरी पीडितका लागि १५ लाख सहयोग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कृषि विकास बैंकले हावाहुरी पीडितका लागि  १५ लाख सहयोग

Share

नारीकोसिस डटकम चैत २७, काठमाडौं । कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो ।

तपाईको प्रतिक्रिया