बुटवलको एक रेस्टुरेन्टमा आगलागी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बुटवलको एक रेस्टुरेन्टमा आगलागी

Share

नारीकोसिस डटकम /चैत २८, बुटवल । बुटवलका कालिकानगरस्थित गणेश पन्तको घरको दोस्रो तलामा रहेको ड्याडी किचन रेस्टुरेन्टमा बुधबार राती आगलागी भएको हो ।

रेस्टुरेन्टको फ्रिजको तार सर्ट भएर भएको आगलागीबाट करिब ५ लाख बराबरको सामान क्षति भएको र समयमै पुगेको दमकल र स्थानीयको सहयोगले आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया