घामको एलर्जी हुनबाट छाला जोगाउने उपायहरु

१.नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
२.घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् ।
३.काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
४.घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
५.पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
६.हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् ।
७.घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।
तपाईको प्रतिक्रिया