बुलिङ्टारमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु ३ घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बुलिङ्टारमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु ३ घाइते

Share

नारीकोसिस डटकम/चैत २०, नवलपरासी । नवलपरासीको बुलिङ्टार गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको तुल्सीपुर नगरपालिका–१७ का २३ वर्षीय ट्याक्टर चालक जनक हरिजन रहेका छन् ।

बुलिङटार गाउँपालिका–६ मा रा १ त ८९५ नम्बरको ट्याक्टर सडकबाट झन्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया