मेट्रिक प्रणाली अनुसार कागेश्वरी नगरपालिकाको जम्मा जनसंरख्या र घर संख्या कति छ ? (पूर्णविवरण सहित हेर्नुहोस्)

नारीकोसिस डटकम/चैत २९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले हालै गरेको २०७५ को जनगणना, मेट्रिक प्रणाली अनुसार घर नम्बर र जम्मा जनसंख्याको विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाका प्रमुख कृष्णहरी थापाले बिहिवार आफ्नो सामाजिक सञ्जालमार्फत सो विवरण सार्वजनिक गरेको हो ।
९ वटै वडामा गरी २६ हजार १ सय ६६ घर नम्वर रहेको उक्त तथ्याङ्कमा कागेश्वरी मनोहरा नगरपालिकाको जम्मा जनसंख्या १ लाख २ हजार ५७ रहेको छ । जसमा पूरुष ५२ हजार ४ सय ६ रहेको छ भने महिला ४९ हजार ६ सय ६४ रहेको छ भने तेस्रो लिङ्गी ५ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।
पूर्णविवरण तथ्याङ्क:
तपाईको प्रतिक्रिया